फिनेस्टा विल्डीङ सिस्टमले पहिलो पटक देश बाहिर आफ्नो बिक्री केन्द्र शुभारम्भ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

फिनेस्टा विल्डीङ सिस्टमले पहिलो पटक देश बाहिर आफ्नो बिक्री केन्द्र शुभारम्भ

finista company

काठमाडौं, २५ असार । भारतको बृहत झ्याल ढोका सम्बन्धी कम्पनी तथा डिसिएम श्रीराम लीमीटेडको एक विभाग फिनेस्टा विल्डीङ सिस्टमले पहिलो पटक देश बाहिर आफ्नो बिक्री केन्द्र शुभारम्भ गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गरि काठमाडौंमा विक्रि केन्द्रको सुरुवात गरिएको जानकारी गराइएको हो । विक्रि केन्द्रले नेपाली ग्राहकहरुको झ्याल, ढोका किन्ने परम्परागत प्रचलनमा परिवर्तन गर्ने उदेश्य रहेको कम्पनिले जनाएको छ ।

फिनेस्टाका उत्पादनहरुको निर्माण ध्वनी, वर्षा र धुलोले कुनै असर नगर्ने प्रविधिकासाथ उत्पादन गरिएको हुनाले भारतभरका प्रमुख बिल्डरहरु, आर्कीटेक्टहरु र डिजाईनकर्ताहरुमाझ अत्यन्त लोकप्रिय रहेको कम्पनिको दाबी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);