प्रदेशको नामलाई लिएर गण्डकी प्रदेशमा आन्दोलन सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

प्रदेशको नामलाई लिएर गण्डकी प्रदेशमा आन्दोलन सुरु

पोखरा, २३ असार । प्रदेश नम्बर ४ को नाम गण्डकी प्रदेश नामाकरण भएपछि आदिवासी जनजाती घटक विभिन्न संस्थाहरु आन्दोलित बनेका छन् ।

तनहुँको सदरमुकाम दमौलीमा तमुवान मगरात संघर्ष समितीले तमुवान मगरात प्रदेश घोषणा गर्नुपर्ने मागसहित सिठी जुलुशसहित वजार परिक्रमा गरेको छ । विभिन्न आदिवासी जनजाति घटक समुह विभिन्न जनजातिहरुले वजार परिक्रममा सहित कोणसभा गरेका हुन् ।

विभिन्न राजनैतिक दलहरुले चुनावका वेलामा जनजातिको भोटका लागि तमुवान मगराज प्रदेश वनाउने वाचा गरेको तर अहिले आएर जनजातीलाई ठूलो धोका दिएको उनीहरुले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);