दोहोरो नागरिकता हुन्नः सर्वोच्च | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दोहोरो नागरिकता हुन्नः सर्वोच्च

sarbochha adalat

काठमाडौं, २१ असार । सर्वोच्च अदालतले दोहोरो नागरिकता लिन पाउनुपर्ने भन्दै दायर भएको मुद्दा खारेज गरेको छ ।

सर्वोच्च अदालतका ५ न्यायाधीशको पूर्ण इजलाशले विदेशको नागरिकता लिए पनि नेपालको नागरिकता खारेज नभई कायम रहिरहनुपर्ने माग गर्दै दायर भएको रिट खारेज गरेको हो । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);