काठमाडौं, १७ असार । भैरहवाबाट वीरगञ्ज जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस चितवनको खैरहनी नगरपालिका–१ मा अनियन्त्रित भई पल्टिँदा १५ जना घाइते भएका छन् । भने एकको अवस्था गम्भीर छ । घाइतेहरुको भरतपुरस्थित विभिन्न अस्पतालमा उपचार गराईंदैछ ।
चितवनको खैरहनीमा बस दुर्घटना
ताजा समाचार
अझै जनअपेक्षाका धेरै काम गर्न बाँकी छ,सभापति देउवा
२९ मिनेट अघि
सुनको भाउ आज पनि स्थिर, चाँदीको घट्यो
२ घन्टा अघि