चितवनको खैरहनीमा बस दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

चितवनको खैरहनीमा बस दुर्घटना

bus accident

काठमाडौं, १७ असार । भैरहवाबाट वीरगञ्ज जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस चितवनको खैरहनी नगरपालिका–१ मा अनियन्त्रित भई पल्टिँदा १५ जना घाइते भएका छन् । भने एकको अवस्था गम्भीर छ । घाइतेहरुको भरतपुरस्थित विभिन्न अस्पतालमा उपचार गराईंदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);