'विवादास्पद्' उत्तर कोरिया भ्रमण सकेर स्वदेश फर्किए माधव नेपाल | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

काठमाडौं, ३ भदौ । पूर्व प्रधानमन्त्री तथा एमालेका नेता माधवकुमार नेपाल विवादास्पद् उत्तर कोरियाको एक साता लामो भ्रमण सकेर स्वदेश फर्किएका छन्।

 

शान्ति सम्बन्ध एक कार्यक्रममा सहभागी हुन कोरिया पुगेका नेता नेपाल त्याहाँका राष्ट्रपति किम जोन उनसँग भेट्न असफल रहेपनि कम्युनिष्ट पार्टीका उपाध्यक्ष लगायतसँग भने भेट्न सफल भएका छन्।

 

आफुले कोरिया जानुपूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी भ्रमणबारे जानकारी गराएको तर परराष्ट्रमन्त्रालयले भने आफुलाई कुनै ध्यानाकर्षण नगराएको दाबी समेत गरेका छन्।

ताजा समाचार