अबदेखि विदेशी कामदारलाई दस्तुर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

अबदेखि विदेशी कामदारलाई दस्तुर

worker

काठमाडौं, १४ असार । अवदेखि भारतीय कामदारलाई विनाअभिलेख र अन्य विदेशी कामदारलाई विनाश्रम स्वीकृत काममा लगाए रोजगारदाताले दोब्बर दस्तुर बुझाउनुपर्ने भएको छ ।

सरकारले भारतीय कामदारलाई पहिलोपल्ट अभिलेखीकरण गर्न लागेको हो । साथै, भारतीय र अन्य कामदार राख्न इजाजतस्वरुप २० हजार रुपैयाँसम्म दस्तुर तोकेको हो । अव रोजगारदाताले विदेशी कामदारलाई काम लगाउँदा सरकारलाई ६ महिनासम्म १५ हजार र त्यसमाथिको अवधिका लागि २० हजार रुपैयाँका दरले बुझाउनुपर्नेछ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);