प्रधानमन्त्री केपी शर्मा ओली छ दिने चीन भ्रमण पूरा गरी स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओली छ दिने चीन भ्रमण पूरा गरी स्वदेश फिर्ता

pm kp-oli

काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओली छ दिने चीन भ्रमण पूरा गरी स्वदेश फिर्ता भएका छन् । भ्रमणमा भएका उपलब्धिबारे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर जानकारी गराउँदै छन् ।