समयमा सम्पत्ति विवरण नदिनेलाई जरिवाना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

समयमा सम्पत्ति विवरण नदिनेलाई जरिवाना

isthiniya bikash mantralaya

काठमाडौं, १० असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारित समयभित्र सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई ५ हजार जरिवाना तोक्दै थप १५ दिन समय दिएको छ ।

सम्पत्ति विवरण बुझाउन बाँकी १ हजार ९ सय ९० कर्मचारीलाई मन्त्रालयले यस्तो निर्देशन दिएको हो । १५ दिनभित्र सम्पत्ति विवरण नबुझाए विभागीय कार्यालय एवं निकायका प्रमुखहरूलाई कारबाही गर्ने र वैदेशिक भ्रमण मनोनयन र अध्ययन बिदासमेत स्वीकृत नगर्ने सचिवस्तरीय निर्णय रहेको मन्त्रालयले जनाएको छ।, आजको कान्तिपुृरमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);