बाजेको सेकुवा ब्रान्ड बन्द गर्न गृहको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८३, शनिबार

बाजेको सेकुवा ब्रान्ड बन्द गर्न गृहको निर्देशन

bajeko sekuwa

काठमाडौं, ५ असार । बाजेको सेकुवा ब्रान्ड साझेदारलाई ब्रान्ड प्रयोग नगर्न गृह मन्त्रालयले आदेश दिएको छ ।

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको छानविन गर्ज सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले ब्रान्ड साझेदारलाई गृहमा बोलाएर ब्रान्ड बन्द गरी अरु नै नाममा सञ्चालन गर्न आदेश दिएको हो ।

अनुसन्धान टोलीले शुक्रबार र आइतबार ब्रान्ड साझेदारलाई मन्त्रालयमै बोलाएर बाजेको लोगो, बोर्ड र मेनु हटाउन लगाएको हो । आजको नागरिक दैनिकले पृष्ठ ३ मा यो समाचार छापेको छ ।