यती एयरलाइन्सको विमान चिप्लिएर धावन मार्गबाट घाँसे मैदानमा पुग्याे | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

यती एयरलाइन्सको विमान चिप्लिएर धावन मार्गबाट घाँसे मैदानमा पुग्याे

पोखरा, ३ असार । पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । विमानस्थलमा अवतरणका क्रममा यति एयरलाइन्सको विमान चिप्लिएर धावन मार्गबाट घाँसे मैदानमा पुगेको छ । यद्यपी सबै यात्रु सकुशल छन् ।  जहाजमा चालक सहित ३३ यात्रु सवार थिए ।

विमान चिप्लिएर दुर्घटनामा परे पनि ठूलो क्षतिबाट जोगिएको छ । 9N- AHU कलसाइन विमान रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हाे । विमान धावनमार्गबाट लगभग १५ मिटर बाहिर गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);