डेनमार्कले पेरुलाई १-० ले पराजित गर्‍याे | ईमाउण्टेन समाचार

Our Network

फागुन २४ २०८२, सोमबार

डेनमार्कले पेरुलाई १-० ले पराजित गर्‍याे

काठमाडौं, ३ असार । समूह सी अन्तर्गत गएराति भएको खेलमा डेनमार्कले पेरुलाई १–० ले पराजित गरेको छ । डेनमार्कलाई विजयी गराउने क्रममा पलसेनले खेलको ५९ औं मिनेटमा गोल गरे ।

विश्वकप अन्तर्गत आज कोस्टारिका र सर्बियाबीच साँझ ५ः४५ बजे, जर्मनी र मेक्सिकोबीच राति ८ः४५ बजे तथा ब्राजिल र स्वीजरल्याण्डबीच राति ११ः४५ बजे खेल हुने छ ।