काठ तस्करी गरेको आरोपमा डिएसपी रामप्रसाद भण्डारी निलम्बन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

काठ तस्करी गरेको आरोपमा डिएसपी रामप्रसाद भण्डारी निलम्बन

संखुवासभा, ३१ जेठ । काठ तस्करी गरेको आरोपमा सशस्त्र प्रहरीे संखुवासभाका डिएसपी रामप्रसाद भण्डारीलाई निलम्बन गरिएको छ ।

प्रहरीकै गाडी प्रयोग गरी काठ तस्करी गरेको आरोपमा भण्डारीलाई प्रहरी मुख्यालयले निलम्बन गरेको हो । उनीसँगै घटनामा संलग्न शसस्त्र प्रहरीको अन्य ३ जवानलाई पनि निलम्बन गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);