नेपाल प्रहरीका २८ जना डीएसपी एसपीमा बढुवा (सुची सहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

नेपाल प्रहरीका २८ जना डीएसपी एसपीमा बढुवा (सुची सहित)

nepal police

काठमाडौं, ३० जेठ । सरकारले नेपाल प्रहरीका २८ जना डीएसपीलाई एसपीमा बढुवा गरेको छ ।

सचिवस्तरको निर्णयबाट २८ डीएसपीलाई एसपीमा बढुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । यसअघिको बढुवा समितिले गरेको सिफारिसकै आधारमा बढुवा गरिएको पनि मन्त्रालयले जनाएको छ ।

बढुवा सूचीको एक नम्बरमा अच्युतम प्रसाद पुडासैनी रहेका छन् । भने दुई नम्बरमा प्रताप कुमार गुरुङ र तीन नम्बरमा विश्व अधिकारी रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);