मुलुकको हैसियत अनुसार सरकारले बजेट ल्याएको मन्त्री खनालकाे भनाइ | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

मुलुकको हैसियत अनुसार सरकारले बजेट ल्याएको मन्त्री खनालकाे भनाइ

काठमाडौं, २९ जेठ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले मुलुकको हैसियत अनुसार सरकारले बजेट ल्याएको दावी गरेका छन् ।

मन्त्री खनालले मुलुकको धरातलीय यथार्थलाई आधारित बनाएर ल्याएको बजेटलाई आलोचना गर्नुको कुनै औचित्य नरहेको तर्क गरे । मंगलबार बजेटको समिक्षा सम्बन्धि कार्यक्रममा बोल्दै उनले निर्यात व्यापार घाटामा रहेको मुलुकको बजेटको आधार ठूलो बनाउने अपेक्षा कसैले पनि गर्न नहुने बताए । उनले सरकारले स्थानीय तहलाई आवश्यक बजेट छुटयाएको स्पष्ट पारे ।

मन्त्री खनालले उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले बजेटमा उच्च प्राथमिकता दिएको दावी गरे । उनले करको दर बढाएर मुलुकको अर्थतन्त्र धानिएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);