काठमाडौं, २२ जेठ । तस्करी गरेर भारत लाँदै गरेको एक करोडभन्दा बढी मूल्यको १३ टन मरिच इनर्वा प्रहरी चौकी पर्साद्वारा भन्सार नाका कटाइसकेको अवस्थामा बरामद यु पी ७८ बीटी ३४०८ नम्बरको भारतीय टकसँगै चालक धर्मेन्द्र कुमार पक्राउ परेका छन् । बरामद मरिच सहितको ट्रक जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।




