पढ्नै नपाउने ? २० लाख बालबालिका अझै घरमै ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

पढ्नै नपाउने ? २० लाख बालबालिका अझै घरमै !

book student

काठमाडौं, २२ जेठ । विद्यालय हिँडेका बालबालिका सोमबार अचानक फर्किए । कोही बाटैबाट, कोहि स्कुल पुगेर । बेला बेला दुःख दिने शैक्षिक हडताल अचानक थाहा दिईयो, जसले लाखौँ बालबालिका प्रभावित बने ।

निजी विद्यालयले गरेको शुल्कबृद्धिलगायत मुद्धालाई लिएर साना आठ विद्यार्थी संगठनले निजीमा पठनपाठन रोकेका हुन् । यसले देशभरका ६ हजवार विद्यालयका करिव २० लाख बालबालिकाको पढाई विग्रियो । धेरैजसो अनावश्यक दुःख पाए ।  विद्यार्थी ओसार्ने गाडी चलेन, पुर्वसुचना नहुँदा पैदलै गएका विद्यार्थी पढ्न पाएनन्, घर फर्कन बाध्य भए ।, आजको कान्तिपुरमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);