चक्रपाणी खनालद्वारा कालिमाटी तरकारी बजारको अनुगमन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चक्रपाणी खनालद्वारा कालिमाटी तरकारी बजारको अनुगमन

chakrapani khanal

काठमाडौं, २१ जेठ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालद्वारा कालिमाटी तरकारी बजारको अनुगमन भएको छ । अनुगमनमा राज्यमन्त्री रामकुमारी चौधरी पनि सहभागी भएकी थिईन ।

तरकारीको मूल्य जथाभावीरुपमा बढाउने व्यापारीलाई कार्बाही गर्ने मन्त्री खनालको चेतावनी छ । उपभोत्ता र कृषकलाई ठगेर मोटाउने विचौलियाको मनोमानी रोक्न निर्देशन दिईएको छ । मूल्य वृद्धि रोक्न बजार अनुगमनलाई निरन्तरता दिइने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);