नेकपा संसदीय दलको उपनेतामा नेम्वाङ, सचेतकमा गुरुङ चयन | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८१, बुधवार

नेकपा संसदीय दलको उपनेतामा नेम्वाङ, सचेतकमा गुरुङ चयन

काठमाडाैं, १६ जेठ । नेकपाको आज बसेको संसदीय दलको बैठकले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई सर्वसम्मत रुपमा चयन गरेको छ । नेम्वाङ यसअघि तत्कालिन नेकपा एमालेको पनि उपेनता थिए ।

यसैगरी संसदीय दलको प्रमुख सचेतकमा देवप्रसाद गुरुङ चयन भएका छन् । गुरुङ यसअघि तत्कालिन माओवादी केन्द्रको प्रमुख सचेतक थिए । यसैगरी सचेतकमा शान्ता चौधरी चयन भएकी छन् । चौधरी तत्कालिन एमालेको सचेतक थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);