प्रधानमन्त्री ओलीले बालकृष्ण ढुंगेललाई कानून अनुसार आममाफी दिएको भन्दै त्यो कानून आफूले नबनाएको स्पष्ट पारे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री ओलीले बालकृष्ण ढुंगेललाई कानून अनुसार आममाफी दिएको भन्दै त्यो कानून आफूले नबनाएको स्पष्ट पारे

pm kp oli

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेललाई कानून अनुसार आममाफी दिएको भन्दै त्यो कानून आफूले नबनाएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा ढुंगेललाई जेलरको सिफारिसमा अन्य कैदीलाई जस्तै कानुनमा टेकेर आममाफी दिएको बताए । उनले कांग्रेस नेता गगन थापाले आफूलाई महाराज होइन भनेकामा धन्यवाद दिए ।

नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलले उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ, प्रमुख सचेतकमा देवप्रसाद गुरुङ र सचेतकमा शान्ता चौधरीलाई चयन गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);