श्रमिकको तलव सिधै बैंक खातामा | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

श्रमिकको तलव सिधै बैंक खातामा

bank salary

काठमाडौं, १५ जेठ । अबदेखि हरेक उद्योग, प्रतिष्ठानले श्रमिकको तलब नगदमा दिन नपाइने भएको छ । मन्त्रिपरिषद बैठकले श्रम नियमावली पास गर्दै श्रमिकले पाउने पारिश्रमिक जुनसुकै बैंक या वित्तीय संस्थामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो ।

उद्योग, प्रतिष्ठानमा काम गर्ने श्रमिकलाई नगद दिँदा सम्झौता अनुसार पारिश्रमिक पाउन नसकेको गुनासो रहेको बेला सरकारले उक्त व्यवस्था गरेको हो ।, आजको नागरिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);