घरमा आगलागि हुँदा सात लाख बराबरको क्षति | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

घरमा आगलागि हुँदा सात लाख बराबरको क्षति

aago

काठमाडौं, १३ जेठ । इलामको पशुपतीनगरको एक घरमा आगलागि हुँदा सात लाख बराबरको क्षति भएको छ ।

सूर्योदय नगरपालिका ३ स्थित कमल खवासको घरमा आगलागि हुँदा सात लाख बराबरको क्षति भएकोे हो । घरभित्र बालेको मैन बत्तीबाट आगलागी भएको प्रहरीले जनाएको छ । आगो सूर्योदय नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।