काठमाडौं, ११ जेठ । महालेखापरीक्षकको कार्यालयले एउटा महत्त्वपूर्ण प्रतिवेदन सार्बजनिक गरेको छ । प्रतिवेदन सार्बजनिक गर्नु अगाडी कार्यालयले अध्यन, छानबिन र लिपिबद्ध गरेपछि बल्ल सार्बजनिक गर्छ । कार्यालयको प्रतिवेदनले हाम्रो राष्ट्र कता जादैछ र सुशाशनको दृस्टीमा कति खरो उत्रिन सफल भएका छौ भन्ने कुरालाई स्पस्ट पार्छ । हामीले कस्तो ठाउँमा खर्च गर्दैछौ र गरेको खर्च उत्पादनमुलक छ की प्रतिउत्पादक भन्ने कुराको यो प्रतिवेदन एउटा उदाहरण हो । महालेखापरीक्षकको कार्यालयले सार्बजनिक गरेको प्रतिवेदनले मूल कुराको सङ्केत गरिरहेको छ ? यी र यस्तै विषयमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रस्न’ मा प्रस्तोता प्रकाश गिरीले महालेखा परिक्षक टंकमणि शर्मासँग गरेको कुराकानी हेर्नुहोस् :