सिंहदरबारभित्रै ट्राफिक जाम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

सिंहदरबारभित्रै ट्राफिक जाम

traffic jam

काठमाडौं, ११ जेठ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत ट्राफिक समस्यासँग जेलिन थालेपछि सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटिन थालेका छन् ।

ट्राफिक प्रहरी अन्यत्रका खुला सडकमाझैं सिट्ठी फुक्दै गरेका भेटिन्छन् । सवारी चाप हुने मन्त्रालय र आसपासका अन्य निकायको सवारी व्यवस्थापनका नियमित रुपमा ट्राफिक खट्न थालेका हुन् । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छ ।