यूरोपेली संघले इरानसँगको परमाणु सम्झौता कायम राख्ने | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

यूरोपेली संघले इरानसँगको परमाणु सम्झौता कायम राख्ने

european union

एजेन्सी , ६ जेठ । यूरोपेली संघले इरानसँग गरिएको परमाणु सम्झौता कायम राख्ने बताएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले उक्त सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गर्दै इरानमामाथि नयाँ सिराबाट प्रतिबन्ध लगाएको बताएका थिए ।

बेलायती अखबार ‘द इन्डिपेन्डेन्ट’ले ऊर्जा र जलवायू परिवर्तन मामिलाका युरोपेली कमिशनर मिग्वेल एरियास केनिटको हवाला दिँदै इरानको तेल आयात गर्ने २८ देशहरु इरानसँगको व्यापारिक सम्बन्ध अझ बढाउन चाहेको बताएको छ ।

शनिबार इरान भ्रमणका क्रममा केनिटले परमाणु सम्झौता कायम रहने र यसमा आफूहरु पूर्ण रुपमा प्रतिबद्ध रहने बताउनुभयो ।

ताजा समाचार