काठमाडौं, ६ जेठ । दुई वाम पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको छ । वाम पार्टी मिलिसकेपछि धेरै प्रस्नहरु उठेका छन् । देशको ठुला कम्युनिष्ट पार्टी एक हुनुलाई सकारात्मक रुपमा लिने त छदै छन् तर, यो एकता कति टिकाउ हुन्छ भन्ने प्रस्न तेर्सिएको छ । विभिन्न आसङ्काकाबीच दुई वाम पार्टी मिलेका छन् र अब उनीहरुको कार्यभार के हुनेछ ? नेकपाले आफ्नो कार्यभार कहाँबाट प्रारम्भ गर्छ ? नेकपाको एकता, चुनौती र अवसरहरु के हुनेछन ? यी र यस्तै विषयमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘सत्ता-शासन’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक डा. प्रेम शर्मा र नेता ठाकुर गैरेसँग गरेको कुराकानी हेर्नुहोस् :
लैनचौरबाटै सम्भव भएको हो त बाम एकता ? (भिडियो सहित)
ताजा समाचार
सुकुम्बासी बस्तीमा डोजर आतंक तत्काल बन्द गर्न माग
१० घन्टा अघि
इपैसाको कारोबारमा डिजिटल छलाङ
१० घन्टा अघि




