पाकिस्तानी क्रिकेटरको खेल चलिरहेकै बेला मैदानमै मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एजेन्सी, ३२ साउन । क्रिकेट मैदान पुन एक पटक दर्दनाक घटनाका कारण आलोचित बनेको छ । गत सोमबार पाकिस्तानको एक क्रिकेट मैदानमा पाकिस्तानी क्रिकेटरको बलले लागेर मृत्यु भएको छ ।

 

Zubair Ahmed died
पाकिस्तान क्रिकेट बोर्डले आफ्नो अफिशियल ट्विटर मार्फत युवा क्रिकेटर जुबेर अहमतको मृत्यु भएको हो ।

 

गत सोमबार पाकिस्तानमा भएको एक क्लब क्रिकेट म्याचका क्रममा बलरले फ्यालेको बल सिधै ब्याटिङमा उत्रिएका जुबेरको टाउकोमा गएर लागेको थियो ।

 

उनको मृत्युले ब्याटिङ गर्ने क्रममा पूरा समय हेलमेट लगाउन अनिवार्य गराउनु पर्ने आवश्यक देखिएको छ । सन् २०१४ मा पनि बलले टाउकोमा लागेकै कारण २५ वर्षीय अष्ट्रेलियन क्रिकेटर फिल ह्युजको समेत मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);