स्थानीयको प्रदर्शनका कारण नेपाल भारत जोड्ने मुख्य मार्ग ठप्प | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

स्थानीयको प्रदर्शनका कारण नेपाल भारत जोड्ने मुख्य मार्ग ठप्प

bato thappa

काठमाडौं, ४ जेठ । सिमावर्ती रक्सौलमा स्थानीयको प्रदर्शनका कारण नेपाल भारत जोड्ने मुख्य मार्ग ठप्प भएको छ ।

टिपरको ठक्करबाट एक युवकको मृत्यु भएपछि स्थानीयले नेपाल भारत जोडने मार्ग ठप्प पारेका हुन । रक्सौलको कोइरिया टोलामा बिहिबार टिपरको ठक्करबाट सन्तोष कुमारको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका हुन् । स्थानीयको प्रदर्शनका कारण नेपाल आउने मालवाहक सवारी साधन बाटोमै अलपत्र परेका छन् ।

आन्दोलित स्थानीयसँग वार्ताको पहल भएपनि सहमति हुन सकेको छैन् । सो सडक खण्डमा पछिल्लो ६ महिनाको अवधिमा दुर्घटनामा परि १३ जनाको मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);