यस्तो छ १७ वर्ष लामो म्याक्सको बक्सिङ यात्रा (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

यस्तो छ १७ वर्ष लामो म्याक्सको बक्सिङ यात्रा (भिडियो सहित)

काठमाडौं, २ जेठ । राष्ट्रिय बक्सर म्याक्स बस्नेतको नेतृत्वमा भरखरै ‘च्याम्प अफ द च्याम्पिएन’ बक्सीङ लिग सकिएको छ । विगत १७ वर्षदेखि बक्सिङमा सक्रिय म्याक्स यति बेला जेष्ठ २६ गते हुने भारतविरुद्धको म्याचमा सहभागिता जनाउँदैछन् । उनी नेपालबाट पहिलो पल्ट प्रोफेशनल रुपमा भारत विरुद्ध रिङमा उत्रिने छन् । उनले १७ वर्ष लामो करिएरमा के-कस्ता अवरोध र सफलता पाए भिडियो हेर्नुहोस्:

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);