रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई

एजेन्सी, २२ असोज । सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
.
बुधबार रोयल स्वीडीस् एकेडेमी साइन्सले सो निर्णय गरेको हो ।

उक्त पुरस्कार जर्मनीको म्याक्स प्लान्ट युनिटसहित इमानुयल चारपेन्टियरलाई जीवाणु विज्ञानको अध्ययनसम्बन्धी अनुसन्धानलाई र क्यालिफोर्निया विश्वविद्यालयका जेनिफर ए डुड्नालाई प्राणी जगतको डीएनए जेनोम एडिटिङमा परिवर्तन गर्न सकिने विधिहरुको विकाससम्बन्धी अनुसन्धानका लागि दिइएको छ ।

सो पुरस्कार यी दुई वैज्ञानिकलाई संयुक्तरुपमा दिइने भएको रोयल स्वीडीस् एकेडेमी साइन्सले जनाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);