राष्ट्रियताका विषयमा ओली सरकारको नियतमै प्रश्न उठ्यो : सूर्यराज आचार्य (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

राष्ट्रियताका विषयमा ओली सरकारको नियतमै प्रश्न उठ्यो : सूर्यराज आचार्य (भिडियो सहित)

suryaraj aacharya

काठमाडौं, २ जेठ ।नेपाल भ्रमण पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कर्नाटकमा राम्रो जित प्राप्त गरिसकेका छन् । मोदीको नेपाल भ्रमण कर्नाटकको चुनावलाई प्रभावित गर्न भएको हो भन्ने पक्ष विपक्षमा जुवारी चल्न थालेको छ । सँगै नेपालमा पनि ठुलै बहस भईरहेको छ । मोदीको नेपाल भ्रमणपछिको असर र प्रभाव भन्दा पनि को राष्ट्रवादी र को लम्पसारवादी भन्ने कुरा चर्चाको शिखरमा पुगेको छ । हामीले अपनाउन पर्ने राष्ट्रवाद के हो र त्यसको नमुना कस्तो हुनुपर्छ ? यी र यस्तै विषयमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले विवेकशील साझा पार्टीका प्रवक्ता डा. सुर्यराज आचार्यसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);