अर्थमा योजना माग्नेको लर्को हट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अर्थमा योजना माग्नेको लर्को हट्यो

ministry of finanace

काठमाडौं, २ जेठ । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखामा आजभोलि जो कोहीले प्रवेश पाउँदैनन् ।

जेठ १५ मा आगामी आर्थिक बर्षको बजेट ल्याउने गरी जुटेको महाशाखाले काममा अवरोध नहोस् भनेर करिब एक महिनाका लागि जो कोहीलाई प्रेश नदिएको हो । बजेट तयार बनाउनुअघि प्रवेशमा कडाइ गर्नु अर्थको यो धेरै पुरानो चलन हो ।

बिगतमा बजेट बन्ने क्रममा अधिकांश नेता तथा कार्यकर्तासँगै पहुँच भएका व्यक्तिहरु पटक पटक अर्थ मन्त्रालय र योजना आयोग पुगेर स्वार्थ अनुरुपका योजना बजेटमा राख्न दबाब दिने चलन थियो । अर्थ र योजना आयोगमा लाग्ने भीड कम गर्न र दबाब छल्न प्रवेशमा कडाइ गरिएको हो । आजको नागरिकको आर्थिक पृष्ठमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);