सुन तस्करी र हत्या प्रकरण : अनुसन्धान नै पुर्वाग्रही | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८३, शनिबार

सुन तस्करी र हत्या प्रकरण : अनुसन्धान नै पुर्वाग्रही

gold-baramad

काठमाडौं, २ जेठ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्धामा छानविन समिति र प्रहरीको अनुसन्धान त्रुटिपुर्ण रहेको प्रतिवादीका कानुनी व्यवसायीले दावी गरेको छन् ।

संगठित अपरधान ऐनअनुसार पर्याप्त अनुसन्धान नगरी हतारमा मुद्धा दायर गरिएको उनीहरुको भनाई छ । मंगलबारसम्म बहस गर्ने २५ कानुन् व्यवसायीले यसअघि सरकारी वकिलले प्रस्तुत गरेका तर्क खण्डन गर्ने प्रयास गरेका थिए । तत्काल देखिएका प्रमाणका आधारमा अभियुक्तलाई थुनामै राखी पुर्पक्ष गर्नुपर्ने सरकारी वकिलको तर्क आधारहीन रहेको उनीहरुले बताए ।,आजको कान्तिपुरमा यो खबर छ ।

ताजा समाचार