भेडापालन व्यवसाय संकटमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

भेडापालन व्यवसाय संकटमा

ship

रुकुम, १ जेठ । रुकुम पूर्वमा भेडापालन व्यवसाय संकटमा परेको छ । खुल्ला चरण क्षेत्रको अभावका कारण भेडापालन व्यवसाय संकटमा परेको हो ।

रुकुम पूर्वका सिस्ने, राङसी, काँक्री, रन्मामैकोट र तकसेरालगायतका बस्तीमा कृषकहरुले व्यवसायिक भेडापालन गर्दै आएका छन् । तर चरणक्षेमा अतिक्रमण भएकाले भेडा पाल्न कठिन भएको कृषकहरुको भनाई छ । पहिले एक व्यक्तिल नै तीन सयसम्म भेडा पाल्ने गरेकोमा अहिले घटाउदै लगेका छन् ।

कृषकहरुले भेडापालनका लागि आवश्यक नीति र चरण क्षेत्रहरुको संरक्षणका लागि पहल गर्न स्थानीय सरकारसँग माग गरेका छन् । भेडा उन र मासुका लागि पाल्ने गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);