फहोर व्यवस्थापन नुहुँदा अछामकोे जयगढ बजार क्षेत्र दुर्गन्धित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

फहोर व्यवस्थापन नुहुँदा अछामकोे जयगढ बजार क्षेत्र दुर्गन्धित

fohor

सुशील भण्डारी
अछाम, ३० बैशाख
। अछामकोे बान्निगडी जयगड गाउँपालिकाको जयगढ बजार क्षेत्रको फहोर व्यवस्थापन नुहुँदा दुर्गन्धित भएको छ । फोहोरका कारण रोगको महामारी फैलने खतरा बढेको भन्दै स्थानीय चिन्तित भएका छन् ।

जथाभावी फालिएको फोहोरका कारण अछामकोे जयगढ बजार दुर्गन्धित भएको छ । फोरको वयवस्थापन नहुँदा सो क्षेत्र दुर्गन्धित हुनुकासाथै रोगको महामारी फैलने खतार बढेको छ । स्थानीयले फोरको व्यवस्थापन गर्न स्थानीय सरकारसँग माग गरेका छन् ।

डम्पिङ साइड बनाउन जग्गा नमिलेकाले फोहोर व्यवस्थापन हुन नसकेको हो । स्थानीय तहले डम्पिङ साइडका लागि ५ लाख बजेट विनियोजन गरेरे जग्गाको खोजि गरिरहेको जनाएको छ ।

फोहोरका कारण स्थानीय बिरामी पर्न थालेका छन् । रोगको महामारी फैनल नदिन समयमै फोहोरको व्यवास्थापन गर्न स्थानीयले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);