सामाजिक सञ्जालमा नाकाबन्दीको स्मरण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सामाजिक सञ्जालमा नाकाबन्दीको स्मरण

modi birodh

काठमाडौं, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर नेपाली इन्टरनेट प्रयोगकर्ताले भारतले २०७२ सालमा गरेको नाकाबन्दीलाई स्मरण गरेका छन् ।

सामाजिक सञ्जालमा नाकाबन्दीका समयमा नेपालीले भेग्नुपरेका सास्तीको फोटो पोस्ट गरिएको छ । इन्टरनेट प्रयोगकर्ताहरुले दिल्लीले त्यतिबेला गरेको नाकाबन्दीलाई अपराधिक कार्य भनेका छन् । ट्विटरमा ब्लकेड वाज क्राइम मिस्टर मोदी ह्यास ट्याग दुई दिनसम्म ट्रन्डिङमा आएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);