चिनियाँ उपप्रधानमन्त्री नफर्किँदै नेपाल पस्यो भारतीय सेना | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

काठमाडौं, ३२ साउन । चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपाल आएर फर्कन नभ्याउँदै भारतीय सेनाको एउटा टोली हिजो मंगलबार दिउँसो काठमाडौं आइपुगेको छ।

 

भारतीय सेनाका कर्नेल पृथ्वीराज चौहान, कर्णेल ललित मोहन मिश्र, मेजर गोभित सुर्वे मंगलबार दिउँसो तीन बजे काठमाडौं आएका हुन् ।

 

उनीहरु होटल अन्नपूर्णमा बसेका छन् ५ दिनको बसाइका लागि नेपाल आएको भारतीय सेनाको टोली आज भैरहवा जाने कार्यक्रम रहेको बुझिएको छ। भारतीय सेनाको टोली किन र के का लागि आएको हो भन्ने बारे केही जानकारी प्राप्त भएको छैन।