ग्रामीण क्षेत्रका जनताको आर्थिक बिकासका लागी सहकार्य गर्ने सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ग्रामीण क्षेत्रका जनताको आर्थिक बिकासका लागी सहकार्य गर्ने सम्झौता

icemode

काठमाडौं, २६ बैशाख । एनएमबी बैक र गैर सरकारी संस्था इसीमोड बिच ग्रामीण क्षेत्रका जनताको आर्थिक बिकासका लागी सहकार्य गर्ने सम्झौता  भएको छ ।

बुधबार यस बिषमा एनएमबी बैक र इसीमोड बिच सम्भौता भएको हो । सम्भौताले ग्रामीण क्षेत्रमा रहेका जनताहरुको आर्थिक जीवनस्तर उकास्न सहयोग पुग्ने बिश्वास व्यक्त गरिएको छ । सम्भौतापत्रमा इसीमोडका महानिर्देशक डेभिठ मोल्डेन र एनएमबी बैकका कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरेका थिए ।

सातै प्रदेशको स्थानियतहमा भएका स्रोत र साधनको परिचालन गरि कृषि उत्पादनमा जोडदिने र त्यसको उचित वजारिकरण गर्ने बताइएको छ । यसले स्थानिय स्तरका जनाको आर्थिक बिकासमा टेवा युग्ने बिश्वास गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);