रेडक्रस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

रेडक्रस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो

red cross

काठमाडौं, २५ बैशाख । मे ८ अर्थात विश्व रेडक्रस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

रेडक्रसका संस्थापक हेनरी डयुनाको १ सय ९० औं जन्म दिवसको अवसरमा मंगलबार नेपाल रेडक्रस सोसाइटीको प्राङ्गनमा एक कार्यक्रम गरी विश्व रेडक्रस दिवस मनाइयो । विश्वका हरेक ठाउँमा रहेर रेडक्रसका १ करोड ४० लाख स्वयमस्यवकहरुले मानवीय सेवामा सहयोग पुर्याउदै आएका छन ।

नेपाल रेडक्रस सोसाइटीले विपदका समयमा तत्कालीन उद्धार र राहत, रक्तसंचार सेवा, एम्बुलेन्स सेवा प्राथमिक उपचार लगाएतका सेवाका साथै जीवन रक्षा, लैङिगक समानताका तथा समावेशीकरणजस्ता क्षेत्रमा काम गर्दै आएको छ । कार्यक्रममा रेडक्रसले सहयोग गरेर जिविकोपार्जन गर्न सफल भएका व्यक्तिहरुको सम्मान गरिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);