चुनौतीपुर्ण बन्दै अस्पतालजन्य संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

चुनौतीपुर्ण बन्दै अस्पतालजन्य संक्रमण

kitanu

काठमाडौं, २५ बैशाख । अस्पतालजन्य संक्रमण नियन्त्रण हुन नसक्दा यसले उपचार थप चुनौतीपुर्ण बनाएको छ । विशेषगरी जटिल शल्यक्रिया गरिएका विरामी अस्पतालजन्य संक्रमणको मारमा पर्ने गरेका छन् । जसको कारण शल्यक्रिया सफल भएका विरामी मृत्युको मुखससम्म पुग्ने गरेका छन् ।

शल्यक्रियापश्चात विरामी जति लामो समय अस्पताल बस्छन्, उति संक्रमणको जोखिमा पर्छन् । सरकारी अध्ययनअनुार अस्पतालमा हुने मृत्युको २५ प्रतिशत कारण यस्तै संक्रमण हो ।संक्रमणले गर्दा विरामीमा विभिन्न खाले समस्याद देखिन्छन्, कमजोर, हुने अपांग हुने रोगी हुने र मृत्युसमेत ।

विरामीको अस्पताल बसार्य सक्दो कम गर्न सकेमा उनीहरुको आर्थिक भार त घट्छ नै, जटिलभन्दा जटिल संक्रमणबाट समेत बचाउन सकिने चिकित्सक बताउँछन् ।, आजको कान्तिपुरमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);