संघियता कुनै पनि बेला धरापमा पर्न सक्छ : बोर्ण बहादुर कार्की | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

संघियता कुनै पनि बेला धरापमा पर्न सक्छ : बोर्ण बहादुर कार्की

borna

काठमाडौं, २१ वैशाख । प्रेस काउन्सिलका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीले नेपालमा लागु भएको संघियता कुनै पनि बेलामा धरापमा पर्ने खतरा रहेको बताएका छन् । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘माउण्टेन संवाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रम प्रस्तोता बालकृष्ण प्रसादले कार्कीसँग गरेको ‘माउण्टेन संवाद’ हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);