राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

Cricket

काठमाडौं, १७ वैशाख । १६ बर्ष मुनिको प्रथम मनमोहन मेमोरियल राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

सोमबार भएको समूह चरणको अन्तिम २ खेलपछि ४ वटा टोली सेमीफाइनल प्रवेश गरेका हुन् । किर्तीपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो खेलमा २ नम्बर प्रदेशले ७ नम्बर प्रदेशलाई १ विकेटले हराउँदै जित हात पार्दा ५ नम्बर प्रदेशले ४ प्रदेशलाई ९ विकेटले पराजित ग-यो ।

रनरेटका आधारमा समुह ए बाट प्रदेश नम्बर ७ बिजेता र प्रदेश नम्बर २ उपबिजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका छन् । यस अघि प्रदेश नम्बर १ र प्रदेश नम्बर ३ ले सेमीफाइनलको यात्रा तय गरिसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);