आवश्यक सेवामा हड्ताल निषेध गर्ने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

आवश्यक सेवामा हड्ताल निषेध गर्ने सरकारको निर्णय

पौष १७ बुधबार
सरकारले आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने भएको छ। पुस १६ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने,’ बुधबार सार्वजनिक निर्णयमा भनिएको छ।
यसैगरी, सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा बाजुराका छत्रबहादुर कटुवाललाई नियुक्त गर्ने निर्णय गरेको छ।

Leave a Reply

ताजा समाचार