रूकुम पश्चिम, १३ बैशाख । रूकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा मोटरसाईकल दुर्घटना भएको छ । दुर्घटनामा परि त्रिबेणी ६ का कृष्णबहादुर घर्तीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु
ताजा समाचार
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि
१४ घन्टा अघि
राष्ट्रिय सभाको बैठक आज बस्ने, एक मात्र कार्यसूची
१५ घन्टा अघि