धुर्मुस-सुन्तली फाउण्डेसनले क्रिकेट रंगशाला बनाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

धुर्मुस-सुन्तली फाउण्डेसनले क्रिकेट रंगशाला बनाउँदै

dhurmus

काठमाडाैं, १२ वैशाख । भूकम्प पीडितका लागि एकिकृत नमुना बस्ती बनाएर चर्चामा आएका सिताराम कट्टेल धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेसनका नामबाट उनले काम अघि बढाउँदै आएका छन् । उनले भूकम्प पीडितका लागि मात्र नभई महोत्तरीको बर्दिवासमा एकिकृत मुसहर बस्ती बनाएर हस्तान्तरण समेत गरेका छन् । अब उनी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन लागि परेका छन् । माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता मञ्जु कार्कीले रंगशाला निर्माण कसरी गर्ने भन्ने सम्बन्धमा आधारीत रहेर गरेको ‘माउन्टेन संवाद’ हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);