पर्सा, १० बैशाख । पर्साको बहुदरामाई नगरपालिकाका वडा नं ७ का वडा अध्यक्ष प्रभु पट्टेल बिरगञ्जमा पक्राउ परेका छन् । उनलाई लागु औषधमा पनि संलग्न रहेको पनि आरोप लगाइएको छ ।