त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल अवरुद्ध

tribhuban international airport

काठमाडौं, ७ बैशाख । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल अवरुद्ध भएको छ । मालिन्दो एयरको विमान दुर्घटना भएपछि विमानस्थल अवरुद्ध भएको हो । विदेशबाट यात्री लिएर आएका विमानलाई फर्काइएको छ । गएराति रनवेबाट चिप्लिएर चौरमा भासिएको मालिन्दो एयरको विमानलाई हटाउने प्रयास गरिंदैछ ।

ताजा समाचार