विपद् व्यवस्थापन चुनौतीपूर्णः वाणिज्यमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

साउन २९ , काठमाण्डौँ । वाणिज्यमन्त्री मीन विश्वकर्माले विपद् व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउनुभएको छ ।

भक्तपुरमा आइतबार आयोजित कार्यक्रममा मन्त्री विश्वकर्माले लगातार वर्षाका तराई बाढीको डुबानमा र पहाड पहिरोको चपेटामा परेकाले सरकारले सोचेजस्तो विपद् व्यवस्थापन गर्न नसकेको स्वीकार्नुभयो ।

कोसी ब्यारेजका केही ढोका खोल्न सरकारले कूटनीतिक पहल गरेको जानकारी गराउँदै उहाँले सबै ढोका खुल्दा भारतको बिहार डुब्ने र नखोल्दा नेपाल डुब्ने भएकाले विपद्का बेला सोचेरमात्र काम गर्नुपर्ने उहाँको भनाइ छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);