यो बर्ष पाठ्यपुस्तक अभाव नहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

यो बर्ष पाठ्यपुस्तक अभाव नहुने

books

काठमाडौं, ५ बैशाख । जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यालय भरतपुरले यो बर्ष पाठ्यपुस्तक अभाव नहुने जनाएको छ ।

क्षत्रीय कार्यालयले चितवन लगातय ११ ओटा जिल्लामा पुस्तक वितरण गर्दै आएको छ । गत बर्ष जनक शिक्षा सामग्री केन्द्रले पुस्तक छपाईमा ढिलाइ गर्दा शैक्षिक सत्र सुरु भएको लामो समय सम्म पनि विद्यार्थिहरुले पुस्तक पाएका थिएनन् ।

कार्यालयका अनुसार ७८ प्रतिशत किताब पुगिसकेको छ । यो बर्ष बैशाख १५ गतेभित्र माग अनुसारको सबै पुस्तक सम्बन्धित जिल्लामा पुगिसक्ने जनक शिक्षाको क्षेत्रिय कार्यालय भरतपुरका प्रमुख हरिप्रसाद माझी क्षेत्रीले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);