एमाले-माओवादीको बैठक सकियो, विवादित विषय टुंगो लागेन | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

एमाले-माओवादीको बैठक सकियो, विवादित विषय टुंगो लागेन

oli prachnada bam

काठमाडौं, ४ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ । विवादित विषय टुंगो लगाउन बाँकी रहेकाले बैशाख ९ गते गर्ने भनिएको पार्टी एकता केहि दिन पर सर्न सक्ने नेताहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);